• २०८२ चैत्र २८ गते शनिवार
TRENDING

पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चैत १४, काठमाडौ । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस